Video

1. Dui dinko chola...
दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ
सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ ।...
(शब्दः डा. नवराज सुब्बा, संगीतः शक्ति बल्ल्भ, स्वरः अञ्जु पन्त)


2. Sodhna mana lagchha
सोध्न मन लाग्छ प्रितम भेट्न मन लाग्छ
नमिलेको प्रश्न एउटा सोध्न मन लाग्छ ।
(शब्दः डा. नवराज सुब्बा, संगीतः साजन राई,स्वरः नरेन्द्र प्यासी)


3. Timilai maya garda
तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु
हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।
(शब्दः डा. नवराज सुब्बा, संगीतः शक्ति बल्लभ, स्वरः नरेन्द्र प्यासी)


4. Yo jyanko maya
यो ज्यानको माया के माया जन्मेको भूमि ठूलो रैछ...
(शब्द/संगीत/स्वरः डा. नवराज सुब्बा)


5. Hami pahile Nepali
हामी पहिले नेपाली अनि मात्र अरू
देश टुक्रिन दिदैंनौं ज्यान दिन्छौ बरू
(शब्दः डा. नवराज सुब्बा, संगीतः शक्ति बल्लभ, स्वरः सुमित खड्का)


6. Jali maya
जाली माया लाउनु रैछ चिनो रुमाल जाली दियौ
चोखो माया लाएकै थिएँ प्रेमी पागल गाली दियौ ।
शब्दः डा. नवराज सुब्बा, संगीतः शक्ति बल्लभ, स्वरः जगदिस समाल


7. Hamro Morang

8. Nepali Holi Song

Comments

Popular posts from this blog

मुक्कुमलुङको आवाज

Featured Post